मिति २०७६/०७/२९ गते सम्म पेश भएका तयार राहादानी वितरण सम्वन्धमा
2076-09-08
2076-09-08
मिति २०७६/०७/२९ गते सम्म पेश भएका तयार राहादानी वितरण सम्वन्धमा
राहादानी विभागवाट यस कार्यालयमा मिति २०७६ कार्तिक २९ गते सम्म पेश भएका राहदानी तयार भइ आएकाे र हाल यस कार्यालय वाट उक्त राहदानी वितरण भइरहेकाले हाल सम्म राहदानी लिन बाँकि सेवा ग्राहीले साथमा सक्कल नागरिकता, यस कार्यालयले दिएको रसिद र फाेटाे लिइ आफै यस कार्यालयमा उपस्थित भइ बुझि लिनुहुन अनुरोध छ । साथै ०७६/०७७ आ.व.काे ४ औ लटका राहादानी वनेका र विभिन्न कारणले राहादानी नवनि फिर्ता भएका सेवाग्राहीकाे नाम नामेसी सहितकाे विवरण यसै साथ संलग्न छ ।
