मिति २०७६/०९/०१ गते सम्म यस कार्यालयमा पेश भएका तयार राहदानी (MRP) वितरण सम्वन्धमा
2076-10-27
2076-10-27
राहादानी विभागवाट यस कार्यालयमा मिति २०७६ पाैष ०१ गते सम्म पेश भएका राहदानी तयार भइ आएकाे र हाल यस कार्यालय वाट उक्त राहदानी वितरण भइरहेकाले हाल सम्म राहदानी लिन बाँकि सेवा ग्राहीले साथमा सक्कल नागरिकता, यस कार्यालयले दिएको रसिद र फाेटाे लिइ आफै यस कार्यालयमा उपस्थित भइ बुझि लिनुहुन अनुरोध छ । साथै ०७६/०७७ आ.व.काे ५ औ लटका राहादानी वनेका र विभिन्न कारणले राहादानी नवनि फिर्ता भएका सेवाग्राहीकाे नाम नामेसी सहितकाे विवरण यसै साथ संलग्न छ ।
| Name of File / Title | File Size | Action |
|---|---|---|
| 5th_lot_mrp_rukum.pdf | 14.5 KB | View Download |
