०७६/०१/२६ गते सम्म पेश भएका तयार राहादानी वितरण सम्वन्धमा
२०७६-०३-०४
२०७६-०३-०४
राहादानी विभागवाट यस कार्यालयमा मिति २०७६ बैशाख २६ गते सम्म पेश भएका राहदानी तयार भइ आएकाे र हाल यस कार्यालय वाट उक्त राहदानी वितरण भइरहेकाले हाल सम्म राहदानी लिन बाँकि सेवा ग्राहीले साथमा सक्कल नागरिकता, यस कार्यालयले दिएको रसिद र फाेटाे लिइ आफै यस कार्यालयमा उपस्थित भइ बुझि लिनुहुन अनुरोध छ । साथै ०७५/०७६ आ.व.काे ११ औ लटका राहादानी वनेर आएका सेवाग्राहीकाे नाम नामेसी सहितकाे विवरण यसै साथ संलग्न छ ।
