जिल्ला विपद् व्यवस्थापन समिति
2076-04-14
2076-04-14
मिति २०७६ साल साउन १२ गते प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्यालकाे अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम) काे बैठक सराेकारवालाहरुकाे उपस्थितिमा बसी मनसुन लक्षित विभिन्न निर्णयहरु गरिएकाे तथा सम्भावित विपद्काे जाेखिम न्यूनिकरण तथा राहत, उद्दार र पुर्नलाभ सम्मका कार्यहरुमा थप क्रियाशिलता र सतर्कता अपनाइ विपद्को प्रभावकारी ब्यवस्थापन गर्ने गराउने निर्णय गरियो ।
