न्यून व्यान्डविथ Invert Color A- A A+

प्रशासन शाखा (१३)

दलित प्रमाणित

  • व्यहोरा खुलेको निवेदन
  • नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि  
  • राष्ट्रिय दलित आयोग वा पालीका वा वडाको .सिफारिश  
  • सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको हकमा सम्बन्धित कार्यालयको सिफारिश
  • अन्य जिल्लाको हकमा बसाईसराई वा लालपुर्जा  प्रमाणपत्रको फोटोकपी  
  • रु १० को हुलाक टिकट

जनजाती प्रमाणितको लागि अावश्यक कागजात

  • व्यहोरा खुलेको निवेदन
  • नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • वडा कार्यालयको सिफारिस
  • सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • अन्य जिल्लाको हकमा बसाई सराई वा लालपुर्जाको फोटोकपी
  • रु १० को हुलाक टिकट

अावश्यक कागजातहरु

  • रु १० को टिकट सहित व्यहोरा खुलेको निवेदन 
  • नागरिकता र पेन्सनपट्टाको फोटोकपी 
  • फरक परेका विवरणहरु देखिने कागजातहरु 
  • पालीका वा वडाको सिफारिश 
  • प्रहरी सर्जमिन मुचुल्का

अावश्यक कागजातहरु

  • रु १०काे हुलाक टिकट सहित व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन 
  • नागरिकताको प्रमाणपत्र 
  • फरक परेका विवरणहरु देखिने कागजातहरु 
  • पालीका वा वडाको सिफारिश 
  • आवश्यकतानुसार प्रहरी सर्जमिन

अावश्यक कागजातहरु

  • रु. १० को हुलाक टिकट सहित व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन 
  • सो सम्बन्धमा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सुचनाको प्रति 
  • प्रहरी कार्यालयको सिफरिश/प्रतिवेदन 
  • नागरिकताको प्रमाणपत्रको फोटोकपी 

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .