Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, भाद्र २७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

धेरै सोधिएका

१. व‌ंशजकाे नाताले नागरिकता वनाउदाँ अावश्यक पर्ने कागजात के के हुन ?
- सम्वन्धित वडा कार्यालयकाे अनुसूचि १ वमाेजिमकाे सिफारिस ।
- बाबु वा अामाकाे नागरिकताकाे छाँयाकपी ।
- जन्मदर्ता प्रमाण-पत्रकाे छाँयाकपी ।
- पढेका सेवाग्राहिकाे हकमा:- शैक्षिक योग्ता प्रमाण-पत्रकाे छाँयाकपी ।
- रु १० काे हुलाक टिकट ।
- दुवै कान देखिने हालसालै खिचिकाे (२.५*३)cm साइजकाे फाेटाे २ वटा ।
- बाबु वा अामा वाहेक अरु सनाखत गर्न अाएमा सम्वन्धित व्यक्तिकाे नागरिकताको छाँयाकपी । तर अरु सनाखत गर्न अाउदा नागरिकता वनाउन अाउने व्यक्ति सँग नाता खुल्ने कागज अनिवार्य हुनु पर्दछ । 

२. प्रतिलिपि नागरिकता वनाउदाँ अावश्यक पर्ने कागजात के के हुन ?
- सम्वन्धित वडा कार्यालयकाे अनुसूचि २ वमाेजिमकाे सिफारिस ।
- उपलव्ध भए सम्म झुत्राे भएकाे नागरिकता, नागरिकता छाँयाकपी ।
- रु १३ काे हुलाक टिकट । 
- दुवै कान देखिने हालसालै खिचिकाे (२.५*३)cm साइजकाे फाेटाे २ वटा ।

२.१. पतिकाे नामथर र वतन कायम गरि प्रतिलिपि नागरिकता वनाउदाँ अावश्यक पर्ने कागजात के के हुन्?
- सम्वन्धित वडा कार्यालयकाे अनुसूचि २ वमाेजिमकाे सिफारिस ।
- उपलव्ध भए सम्म झुत्राे भएकाे नागरिकता, नागरिकता छाँयाकपी ।
‍- पतिकाे नागरिकता छाँयाकपी ।
- विवाह दर्ता प्रमाण-पत्रकाे छाँयाकपी ।
- रु १३ काे हुलाक टिकट । 
- दुवै कान देखिने हालसालै खिचिकाे (२.५*३)cm साइजकाे फाेटाे २ वटा ।
- पति वाहेक अरु सनाखत गर्न अाएमा सम्वन्धित व्यक्तिकाे नागरिकताको छाँयाकपी । तर अरु सनाखत गर्न अाउदा नागरिकता वनाउन अाउने व्यक्ति सँग नाता खुल्ने कागज अनिवार्य हुनु पर्दछ ।

पछिल्लो अपडेट गरिएको : 2083-05-24 11:24:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग)