2076-10-05
2076-10-05
अन्तर जिल्ला समन्वय बैठक
मिति २०७६-१०-०४ गते चौरजहारी नगरपालिका कार्यालय रुकुम (पश्चिम)मा रुकुम (पश्चिम), जाजरकोट र सल्यान जिल्ला सम्मिलित अन्तर जिल्ला समन्वय बैठक रुकुम(पश्चिम) जिल्लाका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालको अध्यक्षतामा बसी शान्ति सुरक्षा र सुव्यवस्था स्थितिको समिक्षा गरी शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न क्रियाशिल सुरक्षा निकायहरु आपसि समन्वयात्मक र पारस्पारिक तवरवाट थप प्रभावकारी क्रियासिलताका साथ अगाडि वढ्ने निर्णय सहित सौहाद्रपुर्ण रुपमा सम्पन्न भयो ।

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .