2075-11-23
2075-11-23
नेपाल राजपत्र खण्ड ६७) काठमाडाै, चैत १४ गते, २०७५ साल (अतिरिक्ताङ्क ४७ भाग ५ मा प्रकाशित गृह मन्त्रालयको सूचना अनुसार २०७५ साल फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मुलुकभरी सबैलाइ सार्वजनिक विदा दिने भनि उल्लेख गरेकाले सो दिन सार्सवजनिक विदा हुने व्यहोरा सवैको जानकारीका लागि यो सूचना प्रकासित गरिएकाे छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .