न्यून व्यान्डविथ Invert Color A- A A+

चार पाँग्रे सवारी आवत जावत गर्न रोक लगाइएको सम्वन्धी सूचना

2077-08-30

2077-08-30


Image0007(3).JPG तस्बिर :

प्रस्तुत विषयमा राप्ति राजमार्ग अन्तर्गत सेरीगाउँ देखी सल्ले सडक खण्डमा राजमार्ग मर्मत सम्भारको कार्य भइरहेकाले मिति २०७७/०९/०१ देखी २०७७/०९/३ गते सम्म विहान ११:०० बजे देखी दिनको ३:०० बजे सम्म मुसिकोट नगरपालिका वडा नं. ५ सेरीगाउँ देखी मुसिकोट नगरपालिका वडा नं. १ सल्ले सम्म चार पाँग्रे सवारी साधनहरु आवत जावत गर्न रोक लगाइएको व्यहोरा सम्वन्धीत सबैका लागी जानकारी गराइन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .