2076-12-02
2076-12-02
COVID-19 (Novel corona Virus) को सतर्कता अपनाउने सम्वन्धी वैठक
मिति २०७६-१२-०१ गते मुसिकोट रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्यालको अध्यक्षतामा वसेको सर्वपक्षीय सरोकारवालाहरुको बैठकमा हाल विश्व व्यापी रुपमा फैलिरहेको COVID-19 (Novel corona Virus) को उच्च जोखिममा नेपाल समेत रहेको अवस्थामा यस जिल्लामा सो संक्रमनको रोकथाम र नियन्त्रणको लागी उच्च सतर्कता अपनाउने सम्वन्धमा ५ वुदे प्रतिवद्दता ब्यक्त गरियो ।

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .