न्यून व्यान्डविथ Invert Color A- A A+

०७६/०२/३० गते सम्म पेश भएका तयार राहादानी वितरण सम्वन्धमा

2076-04-21

2076-04-21


राहादानी विभागवाट यस कार्यालयमा मिति २०७६ जेठ ३० गते सम्म पेश भएका राहदानी तयार भइ आएकाे र हाल यस कार्यालय वाट उक्त राहदानी वितरण भइरहेकाले हाल सम्म राहदानी लिन बाँकि सेवा ग्राहीले साथमा सक्कल नागरिकता, यस कार्यालयले दिएको रसिद र फाेटाे लिइ आफै यस कार्यालयमा उपस्थित भइ बुझि लिनुहुन अनुरोध छ । साथै ०७५/०७६ आ.व.काे १२ औ लटका राहादानी वनेर आएका सेवाग्राहीकाे नाम नामेसी सहितकाे विवरण यसै साथ संलग्न छ । 

फाईलको नाम डोउनलोड
12_th_lot_(1).pdf

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .