न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला स्तरिय अनुगमन तथा मूल्याङ्कन समितिकाे बैठक

2076-09-29

2076-09-29


मिति २०७६ साल पाैष २९ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्यालकाे संयाेजकत्वमा जिल्ला स्तरिय अनुगमन तथा मूल्याङ्कन समितिकाे बैठक वसी विभिन्न समितिहरु गठन गरी अनुगमन कार्यलाइ थप प्रभावकारी गराउने निर्णय गरियाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .