2077-03-30
2077-03-30
मिति २०७७-०३-३० गते जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिममा सार्वजनिक खरिद (दशाै संशोधन) नियमावली २०६४ को दफा १४८ बमोजिम गठित समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालको अध्यक्षतामा जिल्ला दररेट निर्धारण समितिको बैठक वसी यस जिल्लामा लागु हुने गरी निर्माण सामाग्री र ढुवानीको दररेट मेशिन तथा उपकरणको भाडा र कामदारको ज्याला आवश्यक छलफल गरी निर्धारण गरियो
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .