2076-03-04
2076-03-04
मिति २०७६ साल असार १ गते आइतवार प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालकाे अध्यक्षतामा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजनकुमार शर्माको आमन्त्रित उपस्थिति तथा स्थानीय तहका प्रमुख/प्रतिनिधि, राजनैतिक दलका प्रमुख/प्रतिनिधि, कार्यालय प्रमुख, पत्रकार लगायतकाे उपस्थितिमा जिल्ला विपद व्यवस्थापन समिति रुकुम पश्चिमको वैठक सम्पन्न भयाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .