न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिम बैठककाे निर्णय

2077-01-09

2077-01-09


मिति २०७७-०१-०८ गते  जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा प्रमुख  जिल्ला अधिकारी श्री उपेन्द्रराज पाैड्यालयकाे अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमको बैठक वसी यस जिल्लामा COVID-19 को बढ्दाे सम्वेदनशिलतालाइ ध्यान दिइ त्यसकाे जाेखिम न्यूनिकरण तथा राेकथाम र नियन्त्रण सम्वन्धमा सरोकारवालाहरुको सक्रिय उपस्थितिमा अन्तरक्रिया सम्पन्न गरियो । COVID-19 काे जाेखिम न्यूनिकरण तथा रोकथाम र नियन्त्रणका अलावा हालको घाेषित लकडाउनवाट अन्य पक्षमा पर्न सक्ने असर एवं प्रभाव समेत विश्लेषण भइ COVID-19 को सश्क्त प्रतिकार गर्न क्रियासिल सुरक्षा निकायहरु, स्थानिय तहहरु, स्वास्थय कर्मीहरु, विपद्को क्षेत्रमा क्रियासिल सम्पुर्ण संघ संस्थाहरु र अन्य सरोकारवालाहरु आपसि समन्वयात्मक र पारस्पारिकताका साथ प्रभावकारी तवरवाट अगाडि वढ्ने वढाउने निर्णय गरियो ।  

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .