न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम) को बैठक

2077-04-04

2077-04-04


मिति २०७७/०४/०४ गते जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम) मा जिल्ला विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम) को बैठक प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्यालको अध्यक्षतामा सम्पन्न भयो । उक्त बैठकमा विपद्का घटनाहरुको समिक्षा, अन्तर्क्रिया तथा मनसुनको समयमा हुनसक्ने धनजनको क्षतिको न्यूनिकरण गर्ने सम्बन्धी छलफल भयो । साथै विपद्को जोखिम न्युनिकरण तथा त्यसको प्रभावकारी रोकथाम र नियन्त्रण गर्ने सम्वन्धमा क्रियाशिल सुरक्षा निकायका स्थानिय तहहरुविच सेवाको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु तथा अन्य सरोकारवालाहरु आपसी समन्वयात्मक र क्रियाशिलताका साथ लाग्ने निर्णय गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .