न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालय प्रमुखकाे बैठक

2076-11-04

2076-11-04


मिति २०७६-११-०१ गते जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) मा कार्यालय प्रमुखहरुको नियमित बैठक बसी जिल्लास्थित सार्वजनिक कार्यालयहरुबाट प्रवाह भइरहेको सार्वजन सेवा प्रवाह, विकासात्मक कार्यहरु र सुशासनको सन्दर्भमा आवश्यक छलफल सम्पन्न भयो । उपर्युक्तानुसार जिल्लाको सेवा प्रवाह र विकासात्मक कार्यमा थप प्रभावकारीता हासिल गरी सुशासन प्रवर्दन गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु थप तदारुकता र क्रियाशिलताका साथ समन्वयात्मक तवरवाट अगाडी वढ्ने निर्णय गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .