न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालय प्रमुखको नियमित बैठक

2077-03-02

2077-03-02


मिति २०७७-०३-०१ गते जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) मा प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्यालको अध्यक्षतामा कार्यालय प्रमुखको बैठक वस्यो । उक्त बैठकमा कोभिड-१९ को वढ्दो जोखिम र संवेदनशिलताको विचमा प्रभावकारी र गुणस्तरीय सेवाको प्रत्याभूत गर्न र गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, सिंहदरवार काठमाडौको प.सं. शा.सु. ०७६/०७७-६ च.नं. ४१५२ मिति २०७७-०२-२९ गतेको निर्णय कार्यान्वयन सम्वन्धी प्राप्त पत्रको व्यहोरा कार्यान्वयनमा थप क्रियाशिलता, जागरुक र समन्वयत्मक तवरवाट कार्यसम्पादन गर्ने गराउने निर्णय गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .