2076-05-18
2076-05-18
मिति २०७६ साल भाद्र महिनाकाे १८ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्यालकाे अध्यक्षतामा जिल्ला स्थित कार्यालय प्रमुख र निजामति कर्मचारीका विभिन्न संघ संगठन का प्रमुख एवम प्रतिनिधिहरुकाे विचमा निजामति सेवा दिवस २०७६ विभिन्न कार्यक्रम गरि मनाउने निर्णय भयाे । साे निर्णय यसै साथ संलग्न रहकाे छ ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| nijamati_divas.pdf |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .