न्यून व्यान्डविथ Invert Color A- A A+

नियमित स्टाफ बैठक

2076-09-01

2076-09-01


नियमित स्टाफ वैठक

आज मिति २०७६-०९-०१ गते जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)मा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुकाे नियमित स्टाफ वैठक बसी कार्यालयवाट प्रवाह भइरहेको सेवा प्रवाहको स्थितिकाे समिक्षा गरियाे । उपर्युक्तानुसार यस कार्यालय वाट प्रवाह गरिने सेवालाइ थप सेवाग्राही मैत्री तुल्याउन कार्यरत कर्माचारीहरुले आ-आफ्नाे काम कारवाहीमा थप सक्रियता वढाइ चुस्त, दुरुस्त र प्रभावकारी सेवाको लागी थप क्रियासिलता देखाइ सोही अनुसारको याेगदान गर्ने निर्णय गरियाे 

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .