2075-07-15
2075-07-15
शुक्रवारकाे दिन बाहेक अाइतवार-विहिवार सम्म कार्तिक १६ गते देखी माघ १५ गते सम्म सरकारी कार्यालय समय विहान १०:०० बजे देखि अपराहन्न ४:०० बजे सम्म रहने व्यहाेरा सराेकारवाला सबैमा याे सूचना प्रकाशित गरिएको छ ।
स्राेत:- नेपाल राजपत्र भाग ५ मिति २०७४/१२/१४
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .