2075-10-15
2075-10-15
सरकारी कार्यालय समय माघ १६ गते देखी आइतवार-विहिवार सम्म विहान १०:०० बजे देखि अपराहन्न ५:०० बजे सम्म र शुक्रवारकाे दिन १०:०० बजे देखि अपराहन्न ३:०० बजे सम्म रहने व्यहाेरा सराेकारवाला सबैमा याे सूचना प्रकाशित गरिएको छ ।
स्राेत:- नेपाल राजपत्र भाग ५ मिति २०७४/१२/१४
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .