2076-02-30
2076-02-30
मिति २०७६/०२/२८ गते प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पोड्यालको अध्यक्षतामा यस रुकुम (पश्चिम) जिल्ला स्थित क्रियाशिल पत्रकारहरुके विचमा जिल्लाको समग्र वस्तुस्थिति, सूचना आदान प्रदान लगायतका विषयमा अन्तरक्रिया एंवम छलफल सम्पन्न भयो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .