2076-04-30
2076-04-30
मिति २०७६-०४-२९ गते जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्यालकाे संयोजकत्वमा राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कार्वाहीको कार्यविधि २०७५ को दफा ७ वमोजिम गठित समितिको वैठक वसि यस जिल्ला स्थित राजमार्ग (सडक) को नियमित र निर्वाध आवागमन कायम गराइ राख्न कार्यविधिको प्रावधान वमोजिम भूमिका तोकि आपसि पारास्पारिकता र समन्वयमा प्रभावकारी तवरवाट कार्य गर्ने गराउने सम्वन्धी व्यहोराको निर्नय भएकाे छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .