2078-11-26
2078-11-26
तस्बिर :
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको स्विकृत कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)द्वारा यस जिल्लामा संचालन भइरहेको राष्ट्रिय परिचयपत्रको बैयक्तिक र जैविक विवरण संकलन अभियान वडा कार्यालयहरुमा संचालन भइरहेकाले देहायका कागजात सहित आ-आफ्नो वडा कार्यालयमा गई विवरण भर्नुहुन सम्वन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक कागजात
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .