न्यून व्यान्डविथ Invert Color A- A A+

सूचना अधिकारीहरुकाे नियमित बैठक

2076-08-05

2076-08-05


आज मिति २०७६-०८-०५ गते जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)मा जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुकाे बैठक बसी आ-आफ्ना कार्यालयवाट प्रवाह भएका सार्वजनिक महत्वका सूचनाको नियमित प्रकाशन, अध्यावधिक सूचना र सूचनाकाे हककाे प्रभावकारी कार्यान्वयन गर्ने सम्वन्धमा भए गरेका कामकारवाहीको स्थितिकाे समिक्षा गरी सूचनाकाे हकको उपभाेग र प्रचलनलाइ आगामि दिनमा थप प्रभावकारीता र क्रियासिलताका साथ कार्यान्वयन गर्ने गराउने निर्णय गरियाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .