2076-10-28
2076-10-28
सार्वजनिक सेवा प्रदायक कार्यालयवाट प्रवाह गरिने सेवा सम्वद्ध अत्यावश्यक सूचनाहरुको स्वत प्रकाशन तथा आम नागरिकको सूसुचित हुन पाउँने हकको प्रभावकारी व्यवस्थापन मार्फत सुशासन प्रवर्धनमा सम्पुर्ण निकायहरु दत्तचित्त र प्रभावकारी रुपवाट क्रियासिल रहने निर्णय गरियाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .