Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सेवाग्राहीका लागि जरुरी जानकारी एव सूचना

२०७५-१०-१५ २०७५-१०-१५

  • जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनैपनि सेवा वापत सेवाग्राहीले तोकिएको दस्तुरभन्दा वढी तिर्नु पर्दैन ।
  • जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवा प्राप्त गर्न कसैलाई भनसुन गराउनु पर्दैन ।
  • जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्राप्त गर्न कुनै विचौलीयको सहयोग नलिइदिनु होला । यदि विचौलीयले काम गराइदिन्छु भनी तपाईहरुलाई रकम मागेमा वा तपाईका कागजात मागेमा सहायक प्रजिअ वा प्रजिअलाई तुरुन्त जानकारी गराउनु होला ।
  • जेष्ठनागरिक, अपांगता वा कुनैपनि कारणले असत्तका लागि प्राथमिकताका साथ सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ सहायता कक्षमा सम्पर्क गर्नुहोला ।
  • सहायता कक्षका कर्मचारीहरुले तपाइको सहायताका लागि तत्पर रहने छन ।
  • यस कार्यालय सम्बन्धी कुनै सूचना आवश्यक परेमा सूचना अधिकारी श्री शेरबहादुर पुन मो.नं.  ९८४१६४५१५८ मा सम्पर्क गर्नुहोला ।
  • यस कार्यालय वा जिल्ला प्रशासन कार्यालयसंग सम्बन्धित कुनै विषयमा जानकारी, गुनासा र सुझाव भएमा प्रमुख जिल्ला अधिकारीको ९८५७८३७७७७ मा सम्पर्क गर्न सक्नु हुन्छ ।
  • यस कार्यालयका वारेमा अन्य जानकारीका लागि यस कार्यालयको वेवसाइट http://daorukumwest.moha.gov.np/ , facebookpage:- dao.rukumwest.7  twitter :- daorukum मा हेर्नु होला ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
suchana.pdf 72.96 KB

पछिल्लो अपडेट गरिएको : 2083-04-07 10:16:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग)