न्यून व्यान्डविथ Invert Color A- A A+

संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने सम्वन्धमा

2076-06-02

2076-06-02


यस जिल्लामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ हर्षाेल्लास पुर्वक विविध कार्यक्रमहरु गरी मनाउनका लागी क्रियासिल राजनितिक दलहरु,  सम्पुर्ण राष्ट्रसेवकहरु, सम्पुर्ण सर्वसाधारणहरु तथा सराेकारवालाहरुलाइ स्थानिय प्रशासन हार्दिक अनुराेध गर्दछ । 

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .