2079-01-07
2079-01-07
तस्बिर :
प्रस्तुत विषयमा सडक डिभिजन चौरजहारी रुकुम (पश्चिम) को च.नं. ४२२ मिति २०७९/०१/०७ गतेको यस कार्यालयमा प्राप्त पत्रानुसार सिम्रुतु बजार देखी खारानेटा सम्म मिति २०७९/०१/०८ गते देखी १४ गते सम्म विहान १० बजे देखी साझ ४ बजे सम्म बाटो बन्द गरी सडक कालोपत्रे गर्नुपर्ने भएकाले उल्लेखित सडक खण्डमा सवारी आवागमन बन्द हुने व्यहोरा सरोकारवाला सबैमा सूचित गरिन्छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .