न्यून व्यान्डविथ Invert Color A- A A+

वित्तिय संस्था सहजिकरण तथा समन्वय समितिको बैठक

2076-11-20

2076-11-20


मिति २०७६/११/१९ गते जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम मा जिल्लामा क्रियाशिल वित्तिय  संस्थाका प्रमुख तथा पदाधिकारीहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पाैड्यालको अध्यक्षतामा वित्तिय संस्था सहजिकरण तथा समन्वय समितिको बैठक वस्यो । उक्त बैठकमा क्रियाशिल वित्तिय संस्थाहरुको सेवा प्रवाहको स्थितिको समिक्षा, वित्तिय पँहुच अभिवृद्दिका उपायहरुको खोजी, वित्तिय सुशासन कायम गर्न गर्नुपर्ने प्रयासहरु, वित्तिय संस्थाहरुको सामाजिक उत्तरदायित्व वहन तथा वित्तिय सुरक्षाका प्रतिकुलता न्यूनिकरण गर्नका लागी स्थानीय प्रशासनकाे आवश्यक समन्वय र सहजिकरण सम्वन्धमा आवश्यक छलफल सम्पन्न भयो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .