2076-05-12
2076-05-12
तस्बिर :
आर्थिक वर्ष ०७५/०७६ मा यस कार्यालयको संयोजकत्वमा रुकुम (पश्चिम) जिल्लाका भौगोलिक विकट मानिने क्षेत्रहरुमा विभिन्न मितिमा चौरजहारी न.पा. वडा नं. १४ नुवाकोट, चौरजहारी न.पा. को कार्यालय चौरजहारी, बाँफिकोट गा.पा. को कार्यालय कोट, आठविसकोट न.पा. वडा नं. ३ खदी, आठविसकोट न.पा. वडा नं. ५ को गोतामकोट र चौरजहारी न.पा. वडा नं. ११ को खोलागाउँ केन्द्र वनार्इ जम्मा ६ (छ) पटक एकिकृत घुम्ति सेवा सिविर सञ्चाल गरिएको र सो सिविरमा जिल्ला स्थित विभिन्न कार्यालयले आ-आफ्ना सेवा हरु प्रदान गरेका र यस कार्यालय वाट देहाय वमोजिमका सेवाहरु प्रदान गरिएको थियो । उल्लेखित स्थान र मितिमा सञ्चालित एकिकृत घुम्ति सेवा सिविरवाट भौगोलिक दृस्टिकोणले विकट मानियका स्थानका अपाङ्ग, बुढा-वुढि, आर्थिक रुपले विपन्न व्यक्तिहरुले विभिन्न सेवाको उपयोग गरेकाले यस कार्यालयको संयोजकत्वमा सञ्चालित एकिकृत घुम्ति सेवा सिविर निकै उपयोगि भएको यस कार्यालएको ठम्याइ रहेको छ ।यसै आर्थिक वर्ष देखि घुम्ति सिवरमा CIMS (Citizenship Information Management System) प्रयोग गरि सम्वन्धित स्थानिय तहहरुको समन्वयमा कम्प्युटर प्रिन्टेड नागरिकता कार्ड वितरण गर्न सफल भएको छ ।
|
सि.नं. |
सेवा |
स्थान |
मिति |
संख्या |
|
|
देखी |
सम्म |
||||
|
१ |
वंशजको नयाँ नागरिकता जारी |
नुवाकोट |
०७५-८-८ |
०७५-८-८ |
९३ |
|
२ |
चौरजहारी न.पा. |
०७५-८-१२ |
०७५-८-१३ |
440 |
|
|
३ |
बाँफिकोट गा.पा. |
०७५-८-१४ |
०७५-८-१४ |
१४२ |
|
|
४ |
आ.न.पा. ३ खदि |
२०७६-१-३ |
२०७६-१-५ |
214 |
|
|
५ |
आ.न.पा. ५ गोतामकोट |
२०७६-१-६ |
२०७६-१-७ |
346 |
|
|
६ |
चौ.न.पा. ११ खोलागाउँ |
२०७६-२-४ |
२०७६-२-४ |
267 |
|
|
जम्मा |
1502 |
||||
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .