Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बाँफिकोट गा.पा. को वडा नं. ६ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

2076-08-04

2076-08-04


यस रुकुम (पश्चिम) जिल्लाको बाँफिकोट गाउँपालिका वडा नं. ६ मा मिति २०७६-०८-०२ गते जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चम) द्वारा संचालित बाँफिकोट गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्री राजकुमार शर्मा, प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्याल, बाँफिकोट गाउँपालिका अध्यक्ष श्री धर्मबहादुर के.सी., उपाध्यक्ष श्री मनकला पुन, प्रमुख प्रशासकिय अधिकृत श्री महेश गुरुङ, मालपाेत अधिकृत, नापी प्रमुख, जिल्ला स्वास्थय प्रमुख, बाँफिकोट गा.पा. का वडा नं. ६, ७ र ८ का वडा अध्यक्षहरु, स्थानिय राजनैतिक दलका प्रमुख एवंम प्रतिनिधिहरु र अन्दाजी ३०० को संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियाे । साे कार्यक्रममा सर्वसाधारण जनताहरुले जिल्लास्थित सरकारी कार्यालयको प्रवाह गरेका सार्वजनिक सेवाप्रवाह विकाश निर्माण लगायतका विषयमा प्रश्न गरेका तथा जि.स.स. प्रमुख, प्र.जि.अ., गा.पा. अध्यक्ष लगायत विषयगत कार्यालयका प्रमुखहरुले जवाफ दिनुभएको थियाे । 

पछिल्लो अपडेट गरिएको : 2083-04-07 10:16:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग)