2078-11-29
मिति २०८२।०५।०९ मा कार्यालयमा हाजिर गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी श्री दिनेश प्रसाद थानी ।
सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री दिनेश प्रसाद थानीज्यूलाई स्वागत गर्नुहुँदै सहायक प्रमुख जिल्ला अधिकारी श्री विनोद रेग्मी ।
सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री दिनेश प्रसाद थानीको स्वागत तथा यस कार्यालयबाट सरुवा भई जानलाग्नु भएका स.प्र.जि.अ. विनोद रेग्मीको विदाई कार्यक्रम।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन उत्कृष्ट कार्य सम्पादन गर्नुभएका जि. सुरक्षा समितिका सदस्यहरुलाई प्रमुख जिल्ला अधिकारी श्री दिनेश प्रसाद थानीज्यूबाट प्रशंसा-पत्र प्रदान गरिएको छ ।
प्रहरी नायव उपरीक्षक श्री प्रमेश बिष्टको बिदाई तथा फेरी भेटौला कार्यक्रमको सामूहिक तस्विर लिंदै जिल्ला सुरक्षा समिति, रुकुम (पश्चिम भाग) परिवार मिति २०८२।१०।०८
सहायक प्रमुख जिल्ला अधिकारी श्री केशव प्रसाद ओलीलाई स्वागत पश्चात प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु तथा कार्यालयका कर्मचारी परिवार सामुहिक तस्विरमा।
मिति २०८१।१०।१० गते बिहीबारका दिन अन्तरजिल्ला समन्वय बैठकका लागि आउनुभएका डोल्पा जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूलाई स्वागतपश्चात सामुहिक तस्विर लिंदै रुकुम (पश्चिम) जिल्लाका सुरक्षा समिति परिवार।
यस जिल्लामा सरुवा भई आउनु भएका प्र. ना. उ. प्रमेश विष्टलाई स्वागत गर्दै जिल्ला सुरक्षा समिति एवं जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम) का कर्मचारी परिवार।
प्रमुख जिल्ला अधिकारी कुल बहादुर जी. सी. लाई स्वागत गर्दै जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारी परिवार। मिति २०८१।०६।१४
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको विदाई तथा फेरी भेटौला कार्यक्रममा जिल्ला सुरक्षा समिति परिवार
मिति २०८१।०२।०९ गते प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूबाट इलाका प्रहरी कार्यालय, आठविसकोट प्रहरी चौकी, निरीक्षण ।
मिति २०८१।०२।११ गते रुकुम (पश्चिम) का प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षता, मुसिकोट नगरपालिकाका नगर प्रमुख, सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा सानीभेरी नदीमा बाढी, पहिरो तथा ढुवान सम्बन्धी Simulation Exercise प्रस्तुतीकरण
प्रमुख जिल्ला अधिकारीज्यूबाट ज्येष्ठ नागरिकलाई नागरिकता प्रदान गर्दै ।
मिति २०८१।०२।११ गते जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकका तस्विरहरूः
८५ बर्षिया ज्येष्ठ नागरिकलाई नागरिकता प्रदान गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) ।
लागु औषध दुरुपयोग ओसारपासार विरुद्धको अन्तराष्ट्रिय दिवस शुभारम्भको अवसरमा अन्तर्क्रिया कार्यक्रम पश्चात सामुहिक तस्विर
नागरिकता प्रदान पश्चात् सेवाग्राहीका पिर, मर्का, गुनासो सम्बोधनका सम्बन्धमा भलाकुसारी गर्दै प्रमुख जिल्ला अधिकारी
लागु औषध दुरुपयोग ओसारपासार विरुद्धको अन्तराष्ट्रिय दिवस शुभारम्भको अवसरमा अन्तर्क्रिया कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख जिल्ला अधिकारी
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी तथा शाखा/फाँट प्रमुखबीच चालु आ.ब. २०८०/०८१ को बार्षिक कार्यसम्पादन सम्झौता
कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री राज कुमार शर्माले राष्ट्रिय परिचयपत्र बनाउने क्रममा बायोमेट्रीक दिनुहुँदै ।
९ औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी लगायत जिल्लास्थित कार्यालय प्रमुखहरु
रुकुम (पश्चिम ) जिल्लामा जन्म भइ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न बिधामार्फत देशको नाम राख्न सफल भएका प्रतिभालाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला भलिबल खेलाडी प्रगति नाथलाई बधाई तथा सम्मान कार्यक्रम २०८०।०२।२२
प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद पन्तको स्वागत कार्यक्रम
विश्व वातावरण दिवस (june 5, 2023) को अवसरमा श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूबाट बृक्षारोपण गर्दै ।
जिल्लाको नक्सा रुकुम पश्चिम जिल्लाको नक्सा
जिल्लाको नक्सा
स्यार्पु ताल बाँफिकोट रुकुम पश्चिम स्यार्पु ताल बाँफिकोट रुकुम पश्चिम
सानीभेरी नदी रुकुम सानीभेरी नदी रुकुम पश्चिम
रुकुम जिल्लाकाे प्रसिद्ध धार्मिक स्थल शाइकुमारी भगवति मन्दिर मुसिकाेट न.पा. ५ डिग्रे रुकुम जिल्लाकाे प्रसिद्ध धार्मिक स्थल शाइकुमारी भगवति मन्दिर मुसिकाेट न.पा. ५ डिग्रे
रुकुम जिल्लाकाे प्रसिद्ध धार्मिक स्थल शाइकुमारी भगवति मन्दिरमा कार्तिक पुर्णिमामा लाग्ने मेलाकाे एक झलक रुकुम जिल्लाकाे प्रसिद्ध धार्मिक स्थल शाइकुमारी भगवति मन्दिरमा कार्तिक पुर्णिमामा लाग्ने मेलाकाे एक झलक
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .