न्यून व्यान्डविथ Invert Color A- A A+

नाम, थर, जन्म मिति, नागरिकता नम्वर फरक परेको प्रमाणित

अावश्यक कागजातहरु

  • रु १०काे हुलाक टिकट सहित व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन 
  • नागरिकताको प्रमाणपत्र 
  • फरक परेका विवरणहरु देखिने कागजातहरु 
  • पालीका वा वडाको सिफारिश 
  • आवश्यकतानुसार प्रहरी सर्जमिन


पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .