न्यून व्यान्डविथ Invert Color A- A A+

पेन्सनपट्टा लगाएतमा नाम, थर, जन्म मिति फरक परेको हकमा प्रमाणित (विशेष गरी भारतीय र ब्रिटिश पेन्सनरको हकमा)

अावश्यक कागजातहरु

  • रु १० को टिकट सहित व्यहोरा खुलेको निवेदन 
  • नागरिकता र पेन्सनपट्टाको फोटोकपी 
  • फरक परेका विवरणहरु देखिने कागजातहरु 
  • पालीका वा वडाको सिफारिश 
  • प्रहरी सर्जमिन मुचुल्का


पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .