न्यून व्यान्डविथ Invert Color A- A A+

प्रतिलिपि नागरिकता जारी गर्ने सम्वन्धमा

आवश्यक कागजातहरु

  • सम्वन्धित वडा कार्यालयको अनुसूचि २ वमोजिमको सिफारिस ।
  • उपलव्ध भए सम्म झुत्रो भएको नागरिकता, नागरिकता छाँयाकपी ।
  • रु १३ को हुलाक टिकट ।
  • दुवै कान देखिने हालसालै खिचिको (२.५*३)cm साइजको फोटो २ वटा ।


पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .