अावश्यक कागजातहरु
सम्वन्धित वडा कार्यालयको अनुसूचि २ वमोजिमको सिफारिस ।
उपलव्ध भए सम्म झुत्रो भएको नागरिकता, नागरिकता छाँयाकपी ।
पतिको नागरिकता छाँयाकपी ।
विवाह दर्ता प्रमाण-पत्रको छाँयाकपी ।
रु १३ को हुलाक टिकट ।
दुवै कान देखिने हालसालै खिचिको (२.५*३)cm साइजको फोटो २ वटा ।
पति वाहेक अरु सनाखत गर्न आएमा सम्वन्धित व्यक्तिको नागरिकताको छाँयाकपी । तर अरु सनाखत गर्न आउदा नागरिकता वनाउन आउने व्यक्ति सँग नाता खुल्ने कागज अनिवार्य हुनु पर्दछ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .