2076-05-17
2076-05-17
राहादानी विभागवाट यस कार्यालयमा मिति २०७६ असार ३१ गते सम्म पेश भएका राहदानी तयार भइ आएकाे र हाल यस कार्यालय वाट उक्त राहदानी वितरण भइरहेकाले हाल सम्म राहदानी लिन बाँकि सेवा ग्राहीले साथमा सक्कल नागरिकता, यस कार्यालयले दिएको रसिद र फाेटाे लिइ आफै यस कार्यालयमा उपस्थित भइ बुझि लिनुहुन अनुरोध छ । साथै ०७६/०७७ आ.व.काे १ औ लटका राहादानी वनेका र विभिन्न कारणले राहादानी नवनि फिर्ता भएका सेवाग्राहीकाे नाम नामेसी सहितकाे विवरण यसै साथ संलग्न छ ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| 1_st_lot.pdf |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .