न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०७६/०६/२३ गते सम्म पेश भएका तयार राहादानी वितरण सम्वन्धमा

2076-08-05

2076-08-05


राहादानी विभागवाट यस कार्यालयमा मिति २०७६ असाेज २३ गते सम्म पेश भएका राहदानी तयार भइ आएकाे र हाल यस कार्यालय वाट उक्त राहदानी वितरण भइरहेकाले हाल सम्म राहदानी लिन बाँकि सेवा ग्राहीले साथमा सक्कल नागरिकता, यस कार्यालयले दिएको रसिद र फाेटाे लिइ आफै यस कार्यालयमा उपस्थित भइ बुझि लिनुहुन अनुरोध छ । साथै ०७६/०७७ आ.व.काे ३ औ लटका राहादानी वनेका र विभिन्न कारणले राहादानी नवनि फिर्ता भएका सेवाग्राहीकाे नाम नामेसी सहितकाे विवरण यसै साथ संलग्न छ ।

फाईलको नाम डोउनलोड
3rd_lot.pdf

प्राप्त राहदानीको विवरण


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .