2076-12-05
2076-12-05
राहादानी विभागवाट यस कार्यालयमा मिति २०७६ माघ २२ गते सम्म पेश भएका राहदानी तयार भइ आएकाे र हाल यस कार्यालय वाट उक्त राहदानी वितरण भइरहेकाले हाल सम्म राहदानी लिन बाँकि सेवा ग्राहीले साथमा सक्कल नागरिकता, यस कार्यालयले दिएको रसिद र फाेटाे लिइ आफै यस कार्यालयमा उपस्थित भइ बुझि लिनुहुन अनुरोध छ । साथै ०७६/०७७ आ.व.काे ६ औ लटका राहादानी वनेका र विभिन्न कारणले राहादानी नवनि फिर्ता भएका सेवाग्राहीकाे नाम नामेसी सहितकाे विवरण यसै साथ संलग्न छ । विभिन्न कारणले राहदानी नवनि फिर्ता भएका व्यक्तिहरुले थप जानकारीकालागी यस कार्यालयमा सम्पर्क गर्नुहोला ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| 6th_lot.pdf |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .