न्यून व्यान्डविथ Invert Color A- A A+

बंशजको आधारमा ( बाबु आमाको नागरिकता प्रमाणपत्र पेश गर्न नसकेका हकमा)

अावश्यक कागजातहरु

  • नागरिकता ऐन, २०६३ को अनूसूची–१ को फाराम भरी पालीका वा वडाको सिफारिश सहित पेश गर्ने
  • तीन पुस्ता भित्रको नातेदारसँग पुस्ता र नाता खुल्ने गरी पालीका वा वडाको नाता प्रमाणित
  • निजको नागरिकताको प्रमाणपत्र फोटोकपी राखी गरिएको सनाखत
  • जन्म दर्ता र शैक्षिक योग्यताको प्रमाणपत्र
  • प्रहरी सर्जमिन
  • रु १० को हुलाक टिकट


पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .