न्यून व्यान्डविथ Invert Color A- A A+

नेपाली नागरिक आमा र विदेशी नागरिक बाबुबाट जन्मिएको सन्तानको हकमा अंगीकृत नागरिकता

अावश्यक कागजातहरु

  • पालीका वा वडाको सिफारिश नेपाल नगरिकता ऐन, २०६३ को अनूसूची– ७ को फाराममा पालीका वा वडाको सिफारिश
  • नेपालमा जन्म भई नेपालमा स्थायी बसोवास भएको व्यहोरा खुल्ने पालीका वा वडाको सिफारिश
  • बाबुको राष्ट्रियता खुल्ने प्रमाण
  • बाबुको आधारमा नागरिकता तथा नागरिक सुविधा नलिएको व्यहोरा खुल्ने सम्बन्धित देशको नागरिकता जारी गर्ने निकायले जारी गरेको प्रमाण


पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .