न्यून व्यान्डविथ Invert Color A- A A+

बंशजको आधारमा नागरिकता जारी गर्ने सम्बन्धमा

आवश्यक कागजातहरु

  • नागरिकता ऐन, २०६३ को अनूसूची–१ को फाराम भरी पालीका वा वडाको सिफारिश सहित पेश गर्ने
  • बाबु वा अामाको नागरिकता प्रमाणपत्र
  • जन्म दर्ता प्रमाणपत्र
  • शैक्षिक योग्यताको प्रमाण पत्र
  • बाबु, आमा वा बंशज खुल्ने नातेदारको नागरिकताको प्रमाण पत्र सहित सनाखत गर्ने
  • विवाहित महिलाको हकमा विवाह दर्ता र पतिको नागरिकता प्रमाणपत्र र सनाखत
  • बाबुको नागरिकताको प्रमाणपत्र अन्य जिल्लाको भए रेकर्ड वा नागरिकताको अभिलेख भिडान एकीन गरेको निस्सा
  • बसाई सरि आएकाको हकमा बसाई सराई, जग्गाधनी लालपुर्जा
  • रु १० को हुलाक टिकट


पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .