न्यून व्यान्डविथ Invert Color A- A A+

बंशजको आधारमा ( नेपाल सरहदभित्र जन्मिएका, बाबु, आमा ठेगान नभएको हकमा )

अावश्यक कागजातहरु

  • नागरिकता ऐन, २०६३ को अनूसूची–१ को फाराम भरी पालीका वा वडाको सिफारिश सहित पेश गर्ने
  • कानूनी रुपमा संरक्षकत्व प्राप्त भएको आधार÷प्रमाण
  • हक दावी गर्ने सम्बन्धी प्रकाशित सूचना
  • संरक्षकत्व (विधिवत) प्राप्त संस्थाको किटानी सिफारिश पत्र
  • संस्थाको प्रमुखको नागरिकता र सनाखत
  • प्रहरी सर्जमिन
  • आवश्यकता अनुसार गोप्य बुझने
  • रु १० को हुलाक टिकट


पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .