2076-05-02
2076-05-02
रुकुम (पश्चिम) जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्याल द्वारा २०७६ साउन महिनाको ३० गते रुकुम (पश्चिम) जिल्लामा रहेकाे इलाका प्रहरी कार्यालय बाँफिकोटको निरिक्षण गरी तहाँ रहेको वस्तु स्थितिको बारेमा बुझ्नुको साथै शान्ति सुरक्षाको अवस्थालारइ थप प्रभावकारी वनाउन क्रियाशिलता वढाइ समन्वयात्मक तवरवाट अगाडी वढ्न आवश्यक निर्देशन दिनुभयो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .