न्यून व्यान्डविथ Invert Color A- A A+

इलाका प्रहरी कार्याल र प्रहरी चौकी निरिक्षण

2076-03-01

2076-03-01


रुकुम (पश्चिम) जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्याल द्वारा २०७६ जेठ महिनाको ३१ गते रुकुम (पश्चिम) जिल्लामा रहेका इलाका प्रहरी कार्यालय चौरजहारी, प्रहरी चौकी खोलागाउँ, नुवाकोट, र झुल्नेटाको निरिक्षण गरी तहाँ रहेको वस्तु स्थितिको बारेमा बुझ्नुको साथै शान्ति सुरक्षाको अवस्थालार्इ थप प्रभावकारी वनाउन क्रियाशिलता वढार्इ समन्वयात्मक तवरवाट अगाडी वढ्न  आवश्यक निर्देशन दिनुभयो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .