2076-05-02
2076-05-02
मिति २०७६/०५/०१ गते यस रुकुम (पश्चिम) जिल्ला स्थित ५ (पाँच) वटा संघिय र प्रादेशिक कार्यालयहरुको अनुगमन भएको । कार्यालय अनुगमनका क्रममा देखिएका कैफियतहरुकाे सम्वन्धमा सम्वन्धित कार्यालय प्रमुखहरुवाट स्पष्टिकरण माग गरिएकाे र साधारण कैफियतहरु सुधारका लागी आवश्यक निर्देशन दिइएकाे छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .