न्यून व्यान्डविथ Invert Color A- A A+

अंगिकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मिएको सन्तानलाई अंगिकृत नेपाली नागरिकता प्रदान गर्ने सम्वन्धमा

आवश्यक कागजातहरु

  • अनुसुची ७ बमोजिम सम्वन्धित पालीका वा वडाको सिफारिस सहितको निवेदन
  • वावु/आमाको नागरिकताको प्रमाणपत्र
  • वावु/आमासंग निवेदकको नाता खुलेको नाता प्रमाणित पत्र
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाणपत्र
  • वावु आमाको विवाह दर्ता
  • निज नेपालमा वासोवास गरिरहेको किटानी व्यहोराको पालीका वा वडाका शिफारिस
  • नेपालमा वसोवास गरी काम गरेको भए सो को प्रमाण
  • मतदाता नामावलीमा नाम भए वा परिचय पत्र प्राप्त गरेका भए सो प्रमाण


पछिल्लो अपडेट गरिएको : 2083-01-02 09:19:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .