Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बाँफिकोट गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियान सम्वन्धी अन्तरक्रिया तथा समन्वय कार्यक्रम सम्पन्न

२०७८-११-२९ २०७८-११-२९

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको स्विकृत कार्यक्रम अनुसार यस जिल्लाको बाँफिकोट गाउँपालिकाको वडा स्तरमा संचालन हुने राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान संचालनका लागि प्रमुख जिल्ला अधिकारी श्री परमानन्द घिमिरेको उपस्थितिमा मिति २०७८ फागुन २७ गते बाँफिकोट गाउँपालिकामा अन्तरक्रिया तथा समन्वय कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारी (वडा सचिव) हरुको उपस्थितिमा सम्पन्न भएको थियो । 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-07 10:16:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग)